मंगलबार सुनको मूल्य बढ्यो, चाँदीको घट्यो



काठमाडौं ।  मंगलबार घटेको सुनको मूल्य आज भने बढेको छ । आज तोलामा २ सय रुपैयाँले बढेर ९४ हजार दुई रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्