आर्थिक नीतिमा फेरबदल गर्दै कांग्रेस



काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आर्थिक नीतिमा फेरबदल गर्ने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । 

पटक–पटक सरकारको नेतृत्व गर्दा जनअपेक्षा अनुरुप आर्थिक रुपान्तरण गर्न नसकेको आरोप खेप्दै आएको कांग्रेसले आर्थिक नीति समयसापेक्ष बनाउने तयारी थालेको छ । 

प्रतिक्रिया दिनुहोस्