काभ्रे-२ मा गोकुल बाँस्कोटा १२ सय मतले पछि



काठमाडौं । काभ्रे-२ मा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पछि पार्दै कांग्रेसका शिव हुमागाईले अग्रता कायमै राखेका छन्। ७८५० मत गनिसक्दा हुमागाईले ४११५ तथा बाँस्कोटाले २८५३ मत पाएका हुन् ।

बाँस्कोटा हुमागाईभन्दा १२ बढी मतले पछि परेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ५४९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्