बादलपत्नी नैनकला थापा समानुपातिक सांसद



काठमाडौँ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई समानुपातिक सांसद बनाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ उनलाई सांसद बनाएको हो ।

उनीसहित एमालेले २२ जना महिलालाई समानुपातिक सांसद बनाएको छ।

प्रतिक्रिया दिनुहोस्