जाजरकोटमा जीप दुर्घटना, विस्तृत विवरण आउन बाँकी



काठमाडौं । जाजरकोटमा जीप दुर्घटनामा भएको छ । केही बेर अघि कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना हुँदा ठूलो मानवीय भएको आशंका गरिएको छ ।

जाजरकोट प्रहरीका अनुसार मध्यपहाडी सडक खण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो जीप दुर्घटना परेको हो । जीप सडकबाट २०० मिटर थल खसेको छ भने घटनाको विवरण आउन बाँकी नै छ । प्रहरीका अनुसार प्रहरीको टोली घटना स्थलतर्फ गएको छ।

प्रतिक्रिया दिनुहोस्