ग्यालेक्सी ए०४ए मोबाइल बजारमा



काठमाडौँ । सामसङले स्मार्टफोनको संसारमा ग्लोबल लिडर सामसङले ल्याएको छ । लोकप्रिय ए–सिरिजको सबभन्दा नयाँ सदस्य, ग्यलाक्सी ए०४इ मोइबाल बजारमा आएको हो ।

ए–सिरिजको यो पछिल्लो लन्च, ग्यालेक्सी ए०४इ एउटा इन्ट्री–लेभल फोन हो जसमा ३ जी बि ¥याम र ३२ इन्टर्नल मेमोरी रहेको छ । यसमा थप १ जीबी एक्सटर्नल स्टोरेज स्पेस माइक्रो एसडि कार्डद्वारा जोड्न सकिन्छ । तर यो फोनको प्रमुख विशेषता भने यसको डिस्प्ले र क्यामरा रहेको छ । नयाँ ग्यालेक्सी ए०४इको मूल्य १३ हजार ४९९ रुपैया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्