प्रतिनिधिसभा सभामुखको निर्वाचन ५ मागमा



काठमाडौँ । सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ।

संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्