ईश्वरी न्यौपाने कांग्रेसकी सभामुख उम्मेदवार



काठमाडौँ। नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन्।

सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ।

न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन्। छलफल सकिएपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्