राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ आज



काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ १० बजे हुने भएको छ । संसद् सचिवालयका अनुसार शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको शपथ गराउने छिन ।

शपथ लगत्तै संसद् सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्