नेपाली कांग्रेसले विपक्षी दलको मान्याता पाउ भनी हालेको रिट निवेदन खारेज



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको मान्यता दिन नहुने भनी मागदाबी गरिएको रिट निवेदन सर्वोच्च अदालतद्वारा खारेज गरिएको छ । 

अधिवक्ता विमल प्रसाद पोखरेलले दायर गरेको रिट निवेदन न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको इजलासले  खारेज गरिदिएको हो । आदेशमा के आधारले रिट खारेज भएको हो भन्ने खुलेको छैन् । 

प्रतिक्रिया दिनुहोस्