कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टमा  थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

आज एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संमणकोकारण मृत्यु हुनेको संख्या  १२ हजार २१ पुगेको  छ । यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियोकाठमाडौं उपत्यकामा ५ जना सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। १३ जना आइसीयु र २४ जना आइसोलेसनमा छन्।  यस्तै ४८ जना निको समेत भएका छन्।  

प्रतिक्रिया दिनुहोस्