एनपी साउद परराष्ट्र मन्त्री बन्दै



काठमाडौँ । नेपाली काँग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन्। साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको काँग्रेसले जनाएको छ ।

भोलि ३ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने तयारी रहेको जनाइएको छ । सत्ता गठबन्धनको भागबन्डामा काँग्रेसले ८ मन्त्रालय पाएको थियो।

प्रतिक्रिया दिनुहोस्