चितवनका जनताले रविलाई भगवान् मान्नु दुर्भाग्य : चित्र बहादुर केसी 



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भगवान् मान्नु दुर्भाग्य भएको बताएका छन् । केसीले नेपालमा अमेरीकी साम्राज्यवाद हाबी भएको बताएका छन् ।

नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङमा चलिरहेको आरोप लागाउँदै  नेपालमा अमेरिकी साम्राज्यवाद हाबी भएको बताएका हुन् । आज भएको कार्यक्रममा उनले  आज  राष्ट्रिय रक्षाको विषयक अन्तरक्रिया कार्यक्रममा बाल्दै  नागरिकता नभएको व्यक्ति निर्वाचन लडाउने र सबै तीर सेटिङ भएको बताएका हुन् । कार्यक्रममा अध्यक्ष केसीले अहिले नेपालको राष्ट्रियता सङ्कटमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्