बुधवार राष्ट्रिय सभाको बैठक बस्दै 



काठमाडौँ । राष्ट्रियसभाको बैठक आगामी बुधवार बस्ने भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले बुधवार दिउँसो १ बजेर १ बजेका लागि बैठक बोलाएका छन् ।यसअघि वैशाख ५ गते सूचना टास गरी बैठक स्थगित गरिएको थियो ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम बैठक निर्धारण भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्