रिरिबाङ्को लेकमा भेंडा



रुकुम पूर्व सिस्ने गाउँपालिका-१ स्थित सिस्नेका तीर्थ बुढा रिरिबाङ्को लेकमा भेंडा चराउँदै । परापूर्वकालदेखि यहाँका स्थानीयले भेंडा पालेर मासु र ऊन बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । तस्बिर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया दिनुहोस्