एकीकृत समाजवादीका केन्द्रीय सदस्य उप्रेती एमालेमा फिर्ता



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती एमालेमा फर्किएका छन् । सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा पुगेर उप्रेतीले आफू अव एमालेमै रहेर राजनीति गर्ने बताएका छन् ।

०७४ मा एमालेबाट प्रदेश सांसद निर्वाचित उप्रेती २०७९ सालमा भएको निर्वाचनमा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनबाट प्रदेशमा उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्