नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ 



काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् । नक्कली सर्टिफिकेट बनाएको सम्बन्धमा अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाको छ ।

उनीसँगै ८ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले मोरङमा नोबेल मेडिकल कलेज सञ्चालन गर्दै आएका छन् । सुन तस्कर प्रकरण विषयमा उनले सरकारको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्