डडेल्धुरामा मुख्यमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रमको स्टेज भत्किए पछि…



काठमाडौँ । डडेल्धुरामा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको  स्टेज भत्किएको छ। डडेल्धुरा बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सब कार्यक्रममा स्टेज भत्किएको हो ।

उक्त कार्यक्रममा मुख्यमन्त्री शाहसँगै माओवादी सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, सांसद सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विस्वराज न्यौपाने सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्