बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प धक्का



काठमाडौँ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मङ्गलवार दिउँसो २:४९ मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस  गरिएको हो ।

बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । यस्तै ३:५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्