
काठमाडौँ । विश्वमै सबै भन्दा धेरै सार्वजनिक बिदा दिने देशको सूचिमा नेपाल पहिलो स्थानमा रहेको छ । नेपाल वार्षिक रूपमा सबै भन्दा धेरै बिदा दिने देशको रूपमा रहेको छ । नेपालमा वर्षको ३५ दिन सार्वजनिक बिदा हुने गरेको छ । वर्ड स्टाटिस्टीकले सार्वजनिक गरेको रिपोट सो तथ्याङ्क देखाएको हो ।
रिपोटमा दोस्रो स्थानमा म्यानमार रहेको जहाँ ३२ दिन सार्वजनिक बिदा हुने गरेको छ । तेस्रोमा इरान रहेको छ । जहाँ २६ दिन बिदा हुने गरेको छ ।