युएईलाई हराउदैँ नेपाल टि-२० विश्वकपमा प्रवेश



cricket

काठमाडौँ । नेपालले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई हराउदै विश्वकपमा स्थान बनाएको छ । शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईलाई हरादैँ नेपालले आइसीसी टि २० विश्वकपमा स्थान बनाएको हो । यससँगै नेपाल नेपाल २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।

टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । युएईले दिएको १३५ रनको लक्ष नेपालले दुई विकेट गुमाउदैँ पुरा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्