जिम्मेवारी पूरा नगर्ने कम्पनी कालोसूचीमा



कालोसूची

काठमाडौँ । सरकारले तोकिएको जिम्मेवारी पूरा नगरेका विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै उक्त कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि काममा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

कालोसूचीमा रहेका कम्पनीहरू:-

3535345

प्रतिक्रिया दिनुहोस्