१२ निर्माण कम्पनी कालोसूचीमा



काठमाडौँ । सरकारले १२ निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूले लेखी पठाएको आधारमा १२ कम्पनीहरूलाई कालो सूचीमा राखेको हो ।

विभिन्न कम्पनीहरू ३ वर्षदेखि १ वर्षसम्म कालोसूचीमा राखिएको छ। कालो सूचीमा परेकाहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद गर्ने नपाउने भएका छन् ।

कालोसूचीमा रहेका कम्पनीहरू :

प्रतिक्रिया दिनुहोस्