निम्न माध्यमिक तह, तृतीय श्रेणी र शिक्षक पदको नतिजा प्रकाशित (नतिजासहित)



काठमाडौँ । नेपाल सरकार शिक्षक सेवा आयोग सानो ठिमी भक्तपुरले शिक्षकको नतिजा सार्वजनिक गरेको छ ।निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली तथा कोशी, मधेश र बागमती प्रदेशको अङ्ग्रेजी विषयको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना प्रकाशित हो ।

 पुरा नतिजा

प्रतिक्रिया दिनुहोस्