भलिबल प्रतिस्पर्धा



रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले आयोजना गरेको दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत आइतबार आयोजित पुरुष भलिबल तर्फ प्रतिस्पर्धा गर्दै बाल कल्याण माध्यमिक विद्यालय मुसीकोट नगरपालिका-६ झुल्खेत र त्रिभुवन जनता माध्यमिक विद्यालय मुसीकोट नगरपालिका-१ खलंगाका विद्यार्थी । तस्बिर स् बलबहादुर ओली/रासस

प्रतिक्रिया दिनुहोस्