भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा जानकी मन्दिरमा सोमबार आयोजित सवा लाख दीप प्रज्वलन कार्यक्रममा सहभागी भक्तजनहरुको भीड । तस्बिर :चन्द्रदेव साह / रासस