एच.आर.एम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२३ मा MNS श्रेणीमा – डाबर नेपाल 



काठमाडौँ । कर्पोरेट क्लब नेपाल द्वारा, डाबर नेपालले “द HRM नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स् (ए.सी.ई) र अवार्ड फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३“ मा “द एच।आर।एम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स MNC क्याटेगरी–२०२३“ पुरस्कार बाट सम्मानित भएको छ ।

जनवरी २६, २०२४ मा होटल एभरेष्ट–काठमाडौंमा आयोजित समारोहमा डाबर सम्मानित भएको हो । अवार्ड समारोहको तेस्रो संस्करण परराष्ट्र मन्त्री एन.पी.साउदको उपस्थिीत रहेको थिए । यस उपलब्धिले डाबर नेपालका सबै सरोकारवालाहरूको समर्पण र सामूहिक प्रयासलाई झल्काएको छ ।

प्रतिक्रिया दिनुहोस्