दीपेन्द्र गल्फ जायन्टसबाट आइएलटि२० खेल्ने, आज जाँदै



dipendra singh airee

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टसबाट यूएईको आइएलटि२० प्रतियोगिता खेल्ने भएका छन् । दीपेन्द्रलाई क्यानडा सिरिजमा विश्राम दिएसँगै उनले गल्फ जायन्टबाट खेल्ने भएका हुन् । उनी आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्