यस कारण पुरुषहरू विवाहित युवती रोज्छन् !



विवाहित युवती

काठमाडौँ । आखिर पुरुलाई विवाह गरेको महिला अन्य युवतीको तुलनामा किन आकर्षक लाग्छ रु युवाले विवाहित महिलालाई किन डेट गर्ने इच्छा राख्छन् रु तपाइ पनि यस्तै प्रश्नलाई मनामा खेलाई रहनुभएको छ भने, आज हामी तपाइको प्रश्नलाई मेटाउने छौँ ।  त्यसका केही कारण यहाँ उल्लेख गरिएको छ ।

हेरचाह

विवाह गरेका महिलाले विवाह नगरेकाको तुलनामा पार्टनरको धेरै हेरचाह गर्छन् । विवाह पछि उनीहरूलाई सधैँ आफ्नो घर परिवारको चिन्ता हुने गर्छ । युवालाई युवतीको यस्तो हेरचाह विशेष मन पर्छ ।

आत्मविश्वास

विवाह गरेका महिला विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरूको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरूप्रति आकर्षित हुन्छन् । पुरुषहरूलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ ।

स्वभाव

विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढङ्गमा व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पीडाहरूलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् ।
हर्मोनमा आएको परिवर्तन

विवाह पछि महिलाको हर्मोनमा परिवर्तन आउँछ । यसका कारण उनीहरूको छालामा चमक आउँछ । महिलामा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।

यौन

विवाहित महिला तर्फ अविवाहित पुरुष आकर्षित हुनाको अर्को पक्ष यौन रहेको छ । यौन सम्बन्ध बारेको प्रस्तावका लागि अविवाहित भन्दा विवाहित सहज हुने युवाहरूको अनुमान र अपेक्षा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्