भीम सार्कीले बनाए शतक



काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा नेपालका भीम सार्कीले पनि शतक प्रहार गरेका छन् । उनले १२७ बलमा १०० रन पुरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्