नेपाल ‘ए’ ले टस जित्यो, पहिला फिल्डिङ गर्ने 



काठमाडौँ । क्यानडा-११ विरुद्ध एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले टस जितेको छ । मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । खेलको प्रत्यक्ष प्रसारण क्यानको जिल्लारप्रदेश फेसबुक पेजबाट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्