बालुवाटारमा लघुवित्त पीडितहरूले गरे प्रदर्शन



लघुवित्त पीडितहरू

काठमाडौँ । लघुवित्त पीडितहरूले काठमाडौँको बालुवाटारमा प्रदर्शन गरेका छन् । लघुवित्त पीडितहरूले बुधवार काठमाडौँको सिफल चौरदेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् ।

पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरू मुग्लिनमा जम्मा भएर पैदल यात्रा सुरु गरेका थिए । १ फागुनमा मुग्लिन आइपुगेका उनीहरू त्यहाँबाट ७ दिन हिँडेर काठमाडौँ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्