मधानी महायज्ञ महोत्सव यस वर्ष पाँच दिन सम्म चल्ने 



काठमाडौँ । मौलापुर नगरपालिकामा रहेको महादेव मन्दिरमा हुने मधानी महायज्ञ महोत्सव यस वर्ष पाँच दिन सम्म चल्ने भएको छ । मौलापुर नगरपालिकाले एक प्रेस वक्तव्य जारी गर्दै सो जानकारी गराएको हो । मौलापुर नगरपालिकाले मधानी महायज्ञ आयोजना गरेको हो ।

मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पूर्याउने तथा पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने सङ्कल्प सहित हुने मधानी महोत्सवमा खास गरी भगवान् शिव-पार्वतीको वैवाहिक उत्सवको रूपमा मनाइछ ।

No description available.

फाल्गुन २२ गतेदेखि २६ गतेसम्म चल्ने यस महोत्सवमा भारतीय स्टार गोबिन्दा र कुस्ती खेलाडी बबिता फोगट नेपाली स्टार पलशाह लगायत चर्चित व्यक्तित्वहरू मौलापुर आउने निश्चित भएको छ । मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पूर्याउने तथा पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने सङ्कल्प सहित हुने मधानी महोत्सवमा खास गरी भगवान् शिव-पार्वतीको वैवाहिक उत्सवको रूपमा मनाइने मधानी महायज्ञ हुनेछ । २३ गते साँझ ५ बजे भगवान् शिवको बारात यात्रा, २५ गते सांस्कृतिक विशेष समारोह तथा २६ गते अन्तर्राष्ट्रिय दङ्गल हुनेछ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्