नेदरल्याण्ड्स विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्याण्ड्सले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल साढे ९ बजे सुरु हुनेछ ।

नेपाली टिममा दुई परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्