सुन तस्करीमा मुछिएका प्लाटिनम कलेजका अध्यक्ष पक्राउ



काठमाडौँ । सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई काठमाडौँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्