५ वर्षे सुहाना परियारको मिर्गौला फेल, उपचारका लागि सहयोग गर्ने अपिल 



काठमाडौँ । ५ वर्षेबालीका सुहाना परियारको मिर्गौला फेल भएपछि उपचारमा समस्या भएको छ । रगतमा असर र लिभरमा समस्या देखिएपछि  हाल काठमाडौँको केएमसी हस्पिटलमा उपचार भइरहेको छ । धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं -११ दुधपानी मा बस्ने श्री रिद्वि बहादुर दमै (सन्तोष ) का  ५ बर्से छोरी सुहाना परियारको मिर्गौला फेल  रगतमा असर र लिभरमा समस्या देखिएको छ ।

उनको आर्थिक स्थिति अन्त्यतै कमजोर भयको हुनाले सहयोगको लागि हार्दिक अपिल  गरिएको छ । परिवारले पनि उनको उपचार खर्च उठाउन सक्ने अवस्था रहेको छैन ।  सहयोगका लागि निम्न ठेगाना र नम्बरमा सम्पर्क गर्न सकिने छ ।

बैंक : rastiya banijya bank

खाता नं : 1630100003465010

खातावालाको नाम : RIDDHI bahadur DAMAI( buba)

मोबाइल नं : 9704321244 

प्रतिक्रिया दिनुहोस्