नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने



काठमाडौँ । माओवादी–एमालेको नयाँ गठबन्धनले राप्रपालाई सरकारमा नसमेट्ने भएको छ । माओवादी–एमाले दुवै दलका नेताहरूले राप्रपालाई गठबन्धनमा नल्याउने बताएका हुन् ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरूलाई राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एजेन्डा पनि नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नलिने समझदारी भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्