त्रिशूली नदीमा खसेकामध्ये ६ यात्रुको मृत्यु



मृत्यु
काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको सङ्ख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।  बस आज बिहान ५ बजे  गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको थियो । नदीमा खसेकामध्ये ३७ जनाको उद्धार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्