नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य



काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई एक सय ९९ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्