दुई वर्षपछि कम ब्याक गरेका कमलसिंह ऐरीको उत्कृष्ट बलिङ 



काठमाडौँ । दुई वर्षपछि कम ब्याक गरेका तीव्र गतिका बलर कमलसिंह ऐरीले दोस्रो बलमै नेपाललाई सफलता दिलाएका छन् । ऐरीले नेपाल ‘ए’बाट आयरल्याण्ड उल्भ्सविरुद्ध राष्ट्रिय टोलीमा कम ब्याक गरेका हुन् ।

कमलले लामो समय चोटका कारण बाहिर रहेका थिए । सन् २०२२ मा राष्ट्रिय टोलीबाट मलेसियाविरुद्ध खेल्दा चोटील हुन पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्