आयरल्याण्ड ए विरुद्ध लोकेश बमको शतक



काठमाडौँ । आयरल्याण्ड ए विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् । ५२ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्