सूर्योदयको अवलोकन गर्दै पर्यटक



म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सूर्योदयको अवलोकन गर्दै पर्यटक । समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा सूर्योदय, हिमाल र गुराँसको जङ्गल अवलोकन गर्न दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेका छन् । तस्बिर : सन्तोष गौतम/रासस

प्रतिक्रिया दिनुहोस्