राष्ट्रपति पौडेलद्वारा कतारका अमिरलाई स्वागत



कतारका अमिर शेख तमिम बिन हमाद अल थानी

राष्ट्रपति रामचन्द्र पौडेल नेपालको दुईदिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै । सो क्रममा विभिन्न वेशभूषामा उपस्थित सर्वसाधारण समेत कतारका अमिरलाई स्वागत गर्दै । तस्बिरः किरणराज विष्ट/रासस

प्रतिक्रिया दिनुहोस्