गण्डकीका मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने



काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुखले २३ गते डाकेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची राख्न सिफारिस भएको गण्डकी प्रदेश सभा सचिवालयले जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्