ई डिभीको नतिजा आज आउने, कसरी हेर्ने 



काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिषा (इडिभी) २०२५ को नतिजा आज शनिवार सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार शनिवार राति ९ बजेबाट नतिजा हेर्न सकिनेछ।

ई डिभीको नतिजा सार्वजनिक भइसकेपछि  dvprogram.state.gov/ESC/  मा गई आफ्नो कन्फरमेसन नम्बर राखी नतिजा थाहा पाउन सकिने राजदूतावासले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्