काठमाडौँ सुकेधारामा एक जना पुरुषको शव भेटियो



काठमाडौँ । काठमाडौँको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान एक जना पुरुषको शव फेला परेको हो ।

अहिले मुचुल्का गर्ने काम भइरहेको छ । घटनाबारे थप केही खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्