झोलुङ्गे पुलमा फसेका खच्चडमध्ये २ वटाको मृत्यु, ९ वटाको उद्धार



काठमाडौँ । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चड सकुशल उद्धार गरिएको छ ।

उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको हो । झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्