नेपालीका लागि खुसीको खबर सन्दीप लामिछाने वेस्ट इण्डिजमा हुने खेल खेल्ने 



काठमाडौँ । जारी आईसीसी पुरुष टि२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इण्डिजमा हुने खेलहरू खेल्ने  भएका छन् ।

नेपाल क्रिकेट सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै सन्दीप विश्वकप खेल्न लागेको जानकारी गराएको हो । सन्दीपले  अमेरिका र  वेस्ट इण्डिजमा भइरहेको टी २० विश्वकपमा  अमेरिकाले भिसा नदिएका कारण खेल्न पाएका थिएनन् ।

May be an image of map and text

प्रतिक्रिया दिनुहोस्