व्यासको नगरपालिकाकाे विकास योजनामा अमेरिकी दूतावासको चासो



 दमौली । अमेरिकी राजदूतावासले तनहुँको व्यास नगरपालिकाको विकास योजनाबारे जानकारी लिएको छ । अमेरिकी दूतावासका प्रवक्ता एण्डी डी आरमेन्टको नेतृत्वको टोलीले शुक्रबार व्यास नगरपालिकाको विकास योजना सञ्चालन तथा कार्यान्वयनको अवस्थाको बारेमा जानकारी लिएको हो ।

 

सो अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाको वर्तमान अवस्था, योजना छनोटसम्बन्धी जानकारी तथा नगरपालिकाले तयार गरेको भावी विकासका गुरुयोजनाका बारेमा जानकारी गराएका थिए ।

 

भर्खरै सङ्कलित तथ्याङ्कसम्बन्धी जानकारी र दैनिक रूपमा नगरपालिकाबाट नगरवासीलाई दिइने सेवा सुविधाका बारे न्यौपानेले जानकारी दिएका थिए ।

 

आरमेन्टले आफूलाई स्थानीय तहमा ग्रामीण तहका जनताको प्रतिनिधित्व गरी जनप्रतिनिधिले गरिरहेका विकास निर्माणका कामप्रति अत्यन्त चासो भएको बताइ । साथै व्यास नगरपालिकाको कामप्रति पनि आरमेन्टले सराहाना गरे ।

 

आरमेन्टले स्थानीय तहले आफूले गरेका कामलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जनता माझ समक्ष पुर्‍याएर त्यसबाट प्रतिकृया लिनु पर्नेमा जोड दिए ।

 

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले तनहुँका १० स्थानीय तहले गरिरहेको विकास र त्यसमा समन्वय समितिले निर्वाह गरिरहेको भूमिकाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ

काठमाडौं : काठमाडौं उपत्यका कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने

काठमाडौं– धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभुषित ग¥यो । खेलकुद क्षेत्रलाई योगदान

काठमाडौं : आन्तरिक वायुसेवा कम्पनीहरुले भाडा नबढाउन भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत

काठमाडौं : नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत

धादिङ : पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खसेको छ । पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास

नेपालगञ्ज : बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। उसले

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार