रंगोलीका सजिला डिजाइन, यसरी सजाउनुहोस् घरको आँगन



तिहार नजिकिँदै गर्दा यसको रौनकले चारैतिर छोएको छ । शहरका घरहरु झिलीमिली बत्तीहरुले सजिन सुरु भएका छन् । तिहारको रौनकसँगै प्रायजसो सबैजना घरको सरसफाइमा लागेका छन् ।

खासगरी लक्ष्मी पूजाको दिन आफ्नो घरको आगनमा रंगोली बनायर आँगनलाई आकर्षक पार्ने गरिन्छ । रंगोली बनाउने चलनमा नेपालमा पहिलेदेखि नै नरहेपनि हालका वर्षहरुमा लक्ष्मी पूजाको दिन आगनमा रंगोली नबनेका घरहरु निकै नै कम मात्र देखिन्छन् । आगनमा बनाइएको रंगोलीले घरको सुन्दरतामा थप चमक थपेको हुन्छ । दियो, फूल र रंगले बनाइने रंगीबिरंगी रंगोलीले सबैको ध्यान आकर्षण गरिरहेको हुन्छ ।

हरौं अहिले ट्रेन्डमा रहेका रंगोली डिजाइनको भिडियो :

Related image
Related image
Image result for nepali rangoli design
Related image
Image result for nepali rangoli design
No photo description available.
No photo description available.
Related image
Image result for rangoli design
Image result for rangoli design
Related image
Related image
Related image
प्रतिक्रिया दिनुहोस्